चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् । हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।अहिले उनी […]

Continue Reading

गृहमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरे बिहीबारपहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। उक्त अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको […]

Continue Reading

५ दिनपछि जीवन दाउमा राखेर शसस्त्रले गरेको यो उद्धारलाई संसारले प्रशंसा गर्दै सेयर गर्यो

काठमाडौ । हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ बेरियामर्नामा अविरल वर्षाको कारण जमुनी नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका करीव ५० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट […]

Continue Reading

टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले बनाएको टेकुस्थित विष्णुमती पुल भत्काउनुपर्ने भएको छ। चिनियाँ जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो। सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीका अनुसार निर्माणकार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको छ। […]

Continue Reading

डा सिके राउतको जीवनमा आधारित फिल्म बन्दै, नेपाली, भोजपुरी र हिन्दीमा रिलीज हुने

काठमाडौं । लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टकोब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो […]

Continue Reading

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर […]

Continue Reading

‘ओभरफ्लो हुन थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो’

इटहरी : शनिबार राति सप्तकोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलियो। कोशीमा तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव भएपछि सबै ढोका खोलिएको थियो। कोशी ब्यारेजमा विगत १५ वर्षयताकै धेरै पानीको बहाव देखिएको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। पानीको धेरै बहावका कारण ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका […]

Continue Reading

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको सतह घट्दै

मोरङ – कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो । तर ढोका पुरै भने कुनै पनि खोलिएको छैन । एउटा ढोका २२ फिटसम्म खोल्न मिले पनि एक फिट देखि १५ फिटसम्म […]

Continue Reading

दुर्घटनामा परी मलेसियामा नेपालीको मृत्यु#Rip#

सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको ज्यान गएको छ । शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै ज्यान गएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भएका र त्यही […]

Continue Reading

बाढी-विपदकाे बेला खोला वारपार गराएकाे शुल्क १ हजार

बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा […]

Continue Reading